उपन्यासकारको परिचय
उपन्यासकार हृदयचन्द्र सिंह प्रधान (१९७२-२०१६) नेपाली साहित्यका बहमुखी प्रतिभा हुन् । उनले नेपाली साहित्यका निबन्ध, नाटक, उपन्यास र समालोचना विधामा कलम चलाएका छन् । यिनका स्वास्नीमान्छे (२०११), एक चिहान (२०१७), उपन्यास, भूस्वर्ग ( २००४) तिस रूपियाको नोट (२००४)...
कामका आधारमा शब्दहरू नाम, सर्वनाम, विशेषण, क्रियापद, नामयोगी, क्रियायोगी, संयोजक विस्मयादिबोधक र निपात गरी नौ प्रकारका हुन्छन् । यिनलाई पदवर्ग वा शब्दवर्ग भनिन्छ । सामान्यतः निम्नानुसारका आधारमा पदवर्ग छुट्याउन सकिन्छ ।
नाम : -
को ? कसले ? कसलाई ?...