शैक्षिक सत्र २०८३ देखि कक्षा ४-५ मा पनि सिकाइका लागि मूल्याङ्कन गर्नुपर्ने अनिवार्य व्यवस्था नेपाल सरकारले गरेको छ । त्यसका लागि आधारभूत तह कक्षा ४-५ विद्यार्थी मूल्याङ्कन मार्गदर्शन २०८३ प्रकाशन गरेको छ । यसमा विषय क्षेत्र र सिकाइ उपलब्धि उल्लेख गरेता पनि मूल्याङ्कनका आधारहरूको व्यवस्थापन शिक्षक स्वयंले गर्नुपर्ने छ । सम्पूर्ण नेपाली भाषा शिक्षकहरूको सहजताका लागि यो अभिलेखीकरण फाराम उपयोगी तयार पारेको छु ।
सम्पादन गर्न मिल्ने र Watermark हटाएको फाराम आवश्यक हुनेले ९८५७०८५८५७ मा Whatsapp गर्नुहोला ।





