spot_img

कक्षा ४-५ नेपाली विषयको मूल्याङ्‍कन अभिलेखीकरण फाराम

शैक्षिक सत्र २०८३ देखि कक्षा ४-५ मा पनि सिकाइका लागि मूल्याङ्‍कन गर्नुपर्ने अनिवार्य व्यवस्था नेपाल सरकारले गरेको छ । त्यसका लागि आधारभूत तह कक्षा ४-५ विद्यार्थी मूल्याङ्‍कन मार्गदर्शन २०८३ प्रकाशन गरेको छ । यसमा विषय क्षेत्र र सिकाइ उपलब्धि उल्लेख गरेता पनि मूल्याङ्‍कनका आधारहरूको व्यवस्थापन शिक्षक स्वयंले गर्नुपर्ने छ । सम्पूर्ण  नेपाली भाषा शिक्षकहरूको सहजताका लागि यो अभिलेखीकरण फाराम उपयोगी तयार पारेको छु ।

सम्पादन गर्न मिल्ने र Watermark हटाएको फाराम आवश्यक हुनेले ९८५७०८५८५७ मा Whatsapp गर्नुहोला ।

कक्षा ४ नेपाली विषयको लागिः

 

कक्षा ५ नेपाली विषयको लागिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

अन्य पोष्टहरु

spot_img
spot_img

Contact

Hemanta Parajuli

Teacher

Follow Us

Page View

Site Element

Calender

Nepali Date Converter


Powered by © nepali date converter

Video