NOTICE NOTICE
दीक्षान्त-समारोह-२०७९

Slide 1

previous arrow
next arrow

Latest Post

बार्षिक शैक्षणिक योजना-२०८३

सम्पादन गर्न मिल्ने Excel File आवश्यक पर्ने साथीहरूले ९८५७०८५८५७ मा सम्‍पर्क गर्नुहोला ।

कक्षा ८ को स्वामी प्रपन्नाचार्य जीवनीको शिक्षण सामग्री

प्रसिद्ध विद्वान् र सन्त स्वामी प्रपन्नाचार्यको प्रेरणादायी जीवनीमा  शिक्षा आर्जन गर्न उमेरले कहिल्यै नरोक्ने कुरालाई जोड दिँदै उनले ३० वर्षको उमेरमा मात्र अक्षर चिन्न सुरु गरेर कसरी विद्यावारिधि हासिल गरे भन्ने सङ्घर्ष देखाउँछ। प्रपन्नाचार्यले पूर्वीय दर्शन, वेद र संस्कृत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै समाजमा समानता...

कक्षा १० पाठ ३ मा रहेको चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्धको AI निर्मित सामग्री

चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा शीर्षकको निबन्ध वस्तुपरक निबन्ध हो । यस निबन्धमा आधुनिक चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा पद्धतिका बारेमा वस्तुपरक विश्‍लेषण गरिएको छ । चिकित्सा विज्ञानमा एलोप्याथिक चिकित्सा र आयुर्वेद चिकित्सा दुई किसिमका...

शिक्षक पेशागत विकास तालिम (आधारभूत तह कक्षा ६-८, नेपाली) परियोजना कार्य

शिक्षक पेशागत विकास तालिम-२०८३ को परियोजना कार्य  यसमा पाठ योजना, शिक्षण सुधार योजना, कार्यमूलक अनुसन्धान, पाठ अध्ययन, सिकाइमा नवप्रवर्द्धनका लागि सुचना तथा सञ्‍चार प्रविधि, नेपाली भाषा शिक्षणमा पुरक सामग्रीको उपयोग, आन्तरिक मूल्याङ्‍कन र सिप शिक्षणको परियोजना कार्य र प्रतिवेदन समावेश...

ठुलो मान्छे होइन असल मान्छे बन्‍नु जन्‍मदिनको शुभकामना, बाबु !!

आज तिम्रो जन्मदिन, जन्मदिनको पावन अवसरमा सुस्वास्थ, दीर्घायू, उत्तरोत्तर प्रगति एवम् तिम्रा हरेक इच्छाहरु पूरा हुँदै जाउन् भनी लाखौं लाख शुभकामना दिन चाहन्छु छोरा, हिमांशु । जिन्दगीमा खुसी भएर बाँच्‍न धेरै खुसीहरु चाहिने होइन रहेछ, एक-दुई वटा अमूल्य खुसीका क्षणहरु...

कर्तव्‍य कथा विश्‍लेषण र नमुना प्रश्‍नोत्तर

कथाकार गुरुप्रसाद मैनाली र उनको 'कर्तव्य' कथा जन्म: वि. सं. १९५७ जेठ २५ जन्मस्थान : कानपुर, काभ्रेपलान्चोक शिक्षा: स्वाध्ययन प्रकाशित कृति : नासो (कथा सङ्ग्रह, २०२०) सम्मान तथा पुरस्कार : मैनाली पुरस्कारको स्थापना (उनको नामबाट स्थापित पुरस्कारबाट साहित्यकार सम्मानित हुनुले उनी प्रतिको सम्मान) मृत्यु :...

नेपाली हाम्रो श्रम र सिप (कविता)

कवि मुकुन्दशरण उपाध्याय र उनको 'नेपाली हामो श्रम र सिप' कविता कवि परिचय कास्कीको पोखरा- २५, हेमजामा वि. सं. १९९७ वैशाख ५ गते जन्मेका मुकुन्दशरण उपाध्याय नेपाली भाषा, व्याकरण र साहित्यका त्रिवेणी हुन्। माता केशरकुमारी र पिता दशरथ उपाध्यायका सुपुत्र मुकुन्दशरणले...

कक्षा १० नेपाली शत्रु कथा(प्रश्‍नोत्तर)

छोटो प्रश्‍नोत्तर (क) शत्रु कथाका कृष्ण रायको व्यक्तित्व कस्तो थियो ? उत्तरः कृष्ण राय भद्र र शान्त स्वभावका मानिस थिए । गाउँ समाजमा न्यायनिसाफ गर्न उनी नै अघि सर्दथे । मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने कृष्ण रायले सबैलाई बराबरी न्याय दिन कोसिस...

Contact

Hemanta Parajuli

Teacher

Follow Us

Page View

Site Element

Calender

Nepali Date Converter


Powered by © nepali date converter

Video

Video