यसका विशेषताहरू
- 📊 ड्यासबोर्ड: विद्यार्थी संख्या र हाजिरीको समग्र अवस्था हेर्न सकिने।
- 👨🎓 विद्यार्थी व्यवस्थापन: विद्यार्थी थप्ने, विवरण सम्पादन गर्ने तथा नाम/कक्षाबाट खोज्ने सुविधा।
- 📝 दैनिक हाजिरी: मिति र कक्षाअनुसार विद्यार्थीको उपस्थित/अनुपस्थित हाजिरी राख्न सकिने।
- 🤖 AI Smart Attendance: विद्यार्थी पहिचान गरी हाजिरी दर्ता गर्ने प्रक्रियाको आकर्षक डेमो।
- 💬 WhatsApp सुविधा: अभिभावकलाई विद्यार्थीको हाजिरीसम्बन्धी सन्देश पठाउन सकिने।
- 📑 रिपोर्ट प्रणाली: दैनिक, मासिक, विद्यार्थीगत र कक्षागत हाजिरी रिपोर्ट तयार गर्न सकिने।
- 📥 PDF निर्यात: तयार भएका रिपोर्टलाई PDF मा डाउनलोड/प्रिन्ट गर्न सकिने।
- 💾 डाटा सुरक्षित राख्ने: ब्राउजरको local storage मा विद्यार्थी, हाजिरी र सेटिङसम्बन्धी डाटा सुरक्षित गरिन्छ।
- सेटिङ बटमबाट सम्पूर्ण विवरण सम्पादन गरेर प्रयोग गर्नुहोस् ।
- यो HTML फाइल आवश्यक पर्ने साथीहरूले Whatsapp बाट सम्पर्क गर्नुहुन अनुरोध छ।





